• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

गोर्खा मिडियामा मेरो नामको सेयर कागजमै आयो, कागजमै गयो :रवि


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी सम्बन्धी छानबिनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

सार्वजनिक प्रतिवेदनमा रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेसँग समितिले लिएको बयानको पूर्ण पाठ पनि समावेश गरिएको छ ।

प्रतिवेदनमा उनीसँग समितिले गरेको सवालजवाफमा उनले आफ्नो नामको सेयर कागजीरुपमा मात्रै आएको र त्यसैअनुसार गएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖