• Wednesday 7th of October 2026

कार दुर्घटनामा आफ्नो निधनको खबर फैलिएपछि नायिका प्रियङ्का कार्कीले भनिन्, ‘म सकुशल छु’


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेत्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा आफ्नो निधनबारे भ्रामक खबर फैलिएपछि खण्डन गर्दै आफू सकुशल रहेको जानकारी गराएकी छिन् ।

मङ्गलबार इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै कार्कीले भनेकी छिन्, “कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक समाचार फैलिएको छ । कृपया चिन्ता नलिनुहोला ।

म पूर्णरूपमा सुरक्षित छु । र ‘ममी’को सेटमा छु ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖