• Saturday 28th of November 2026

पहिरोले पुरियो एक घर


  • धनकुटा खबर
  • .

बैतडीमा पहिरोले एक घर पुरेको छ।

डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तल्ले चार कोठे पक्की घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖