• Sunday 4th of October 2026

सुगर र थाइराइडलाई जरै देखि निर्मुल पार्न खानुहोस् यो फल !


  • धनकुटा खबर
  • .

कुनै पनि फलको सेवन गर्नु मानिसको शरीरको लागी फाइदाजनक हुन्छ । हरेक फलको आफ्नो आफ्नो फाइदा हुने गर्दछन् ।

किवी,अम्बा,नेसबरी,स्याउ आदि यस्ता फल छन् जसलाई खानको लागी सल्लाह दिने गरिन्छ । तर आज हामी जुन फलको बारेमा कुरा गर्न जाँदछौँ ती फलहरु खानमा स्वादिष्ट हुनुको साथसाथै स्वास्थ्यको लागी पनि एकदमै फाइदाजनक हुने गर्दछन् ।

अम्बा (बेलाउती)लाई अङ्ग्रजीमा guava भन्ने गरिन्छ । बेलाउती खानाले कयौँ बिमारीहरु ठिक हुने गर्दछन् । तपाई यो जानेर अच्चमित हुनुहुनेछ कि यो डाइबिटिज र थाइराइड जस्ता बिमारीलाई सँधै टाढा राख्ने गर्दछ ।

हेर्ने हो भने सबै मानिसलाई कोही एक न एक बिमारी त भएकै हुन्छ ।तर तर दुनियाँ भरमा सबैभन्दा बढि मानिसहरु बिमारी डायबिटीज र थाइराइडको कारणले हुने गर्दछन् ।

मधुमेह र थाइरोइड रोग त्यस्तो हो जसलाई नियन्त्रण गर्नका लागी स्वस्थ जीवनशैली अनुसार जिउँनको लागी सल्लाह दिइन्छ। बेलाउतीको सेवन गरेर, व्यक्ति धेरै समस्याहरु बाट छुटकारा पाउन सक्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖