• Saturday 28th of November 2026

काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रोबस भीरबाट खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । टोखा-छहरे सडक खण्डको शिवपुरीमा एउटा माइक्रोबस भीरबाट खसेको छ ।

केहीबेर अघि माइक्रोबस भीरबाट खसेको शिवपुरी ८ का अध्यक्ष केशव रिजालले जानकारी दिनुभयो ।

काठमाडौँबाट पोखरा जाँदै गरेको माइक्रो तीब्र गतिका कारण अदुवाबारि मोडमा भीरबाट खसेको हो ।

दुर्घटनाको थप बिबिरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖