• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना


  • धनकुटा खबर
  • .

पूर्वी स्पेनमा हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना स्थानीय समय अनुसार बिहान १० बजे पहाडी क्षेत्रको पुकोल शहर नजिक भएको हो । तीन जना विद्युतीय तारहरू निरीक्षण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाको कारणहरू पत्ता नलागेको र हेलिकप्टर उच्च–भोल्टेज लाइनमा ठोक्किएको बताइएको छ । हेलिकप्टरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य सेवाले पुष्टि गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖