कमेरो माटो खन्न जांदा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु
धनकुटा खबर
.
दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि गएका हुम्लाका २५ वर्षिय धुव्र शाही र सोही ठाउँकी २४ वर्षीया मनसुरा शाहीको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ।
बिहान ८ बजेतिर दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि उनीहरु सियाणली खेला गएका थिए।