• Sunday 29th of November 2026

जीबी राईकी ‘प्रेमिका’ पोखरामा पक्राउ


  • धनकुटा खबर
  • .

जीबी राईकी ‘प्रेमिका’ पोखरामा पक्राउ परेकी छन् ।

पोखरामा उनको नाममा दुईटा घर र खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने ।

अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖