• Saturday 28th of November 2026

नक्कली बस टिकेट बेच्ने एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । दशैको मौकामा विपदको समयमा घर जाने यात्रुलाई ठग्ने नक्कली बस टिकेट बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय यज्ञराज पाण्डे रहेका छन् ।

काठमाडौं महानगरपालिका २६ गोँगबु नयाँ बसपार्क टिकट काउन्टर नजिक अवैधानिक रूपमा नक्कल टिकट बनाई प्यासेन्जरलाई प्रलोभनमा पारी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖