काठमाडौ । “चुप्पी डन”को रूपमा परिचय बनाएका उर्लाबारीका कलाकार यज्ञबहादुर कटुवालको निधन भएको छ । उनलाई केहीदिन अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछि थप उपचारका लागि बिराटनगर लगिएको थियो ।