कैलाली : कैलालीको अत्तरियामा चोक बाट धनगढी लाइन सडक खण्डमा इलेक्ट्रिक हाइस दुर्घटना परेको छ ।
छ लेन सडक खण्डको बीच भागमा डिभाइडर संग जुझेको देखिन्छ ।
सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस दुर्घटनामा परेको छ ।
प्रहरीले स्थल गत निरीक्षण गर्दै गरेको छ । वृषित विवरण आउन बाँकी रहेको छ।