• Saturday 28th of November 2026

डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीको अत्तरिया स्थिति मोहना अत्तरिया ६ लेन सडकको डिभाइडरमा ठोक्किएर हाइस दुर्घटना भएको छ ।

मंगलबार बिहान सुदूर पश्चिममा ००१ ज ०५४४ इलेक्ट्रिक हाइस सडकको बिच भागको डिभाइडरमा ठोक्किएर क्षती भएको हो ।

दुर्घटनामा कुनै मानविय क्षती भएको विवरण प्राप्त नभएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।

उनले हाइस नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖