• Saturday 28th of November 2026

सिन्धुलीमा उँट भेटिएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ । मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो ।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन । उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ ।

उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् । उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो ।

हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन। एउटा उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖