• Saturday 28th of November 2026

यस्तो छ दशैंको फूलपाती, टीका ग्रहण र टीका बिसर्जनको उत्तम साइत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल पञ्चाङ्ग समितिले यस वर्ष विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साईत बिहान ११ बजेर ३६ मिनेटलाई निकालेको छ ।

यस वर्ष दशमी असोजको २६ गते शनिबार परेको छ ।

त्यस्तै घटस्थापनाको लागि असोज १७ गते बिहिबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖