• Saturday 28th of November 2026

हालसम्म ५ लाख ६५ हजारले छाडे काठमाडौं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं मनाउन कर्मथलो काठमाडौं छाडेर आफ्नो जन्मथलो फर्किनेहरुको संख्या बढ्दै छ ।

नेपाल प्रहरीले दिएको तथ्याङ्क अनुसार गएको असोज २४ गतेबाट हालसम्म ५ लाख ६५ हजार बढीले राजधानी छाडेका छन् ।

घटस्थापनादेखि यता मात्रै ४ लाख २२ हजारले काठमाडौं उपत्यका छाडेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १ लाखले उपत्यका छाडेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖