• Saturday 28th of November 2026

काठमाडौबाट धरान आउँदै गरेको बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौ । उदयपुरमा सवारी दुर्घटना भएको छ ।

काठमाण्डौबाट धरान आउँदै गरेको सार्वजनिक बस उदयपुरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖