नुनाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को गैरीखर्कमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा बसका चालक सामान्य घाइते भएका छन्। बसमा चालक बाहेक अन्य यात्रु नरहेको बताइएको छ।