• Tuesday 6th of October 2026

भोलिबाट ५ दिन विद्युत अवरुद्ध हुने


  • धनकुटा खबर
  • .

धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो।

क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖