• Sunday 29th of November 2026

आफै पेटमा चक्कु प्रहार गरेका एक युवकको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

दाङमा आँफै पेटमा चक्कु प्रहार गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

भक्तपुरको नगरकोट नगरपालिका– १४ का २८ वर्षीय अनिल तामाङको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖