• Sunday 29th of November 2026

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार सांघातिक आक्रमण भयो। काठमाडौं भृकुटीमण्डपमा रहेको रिपोर्ट्स क्लबको साक्षात्कार कार्यक्रममा सम्बोधन गरेर बाहिर निस्कने क्रममा यादवमाथि खुकुरी प्रहार...

यस्तो छ महेन्द्र यादवलाई आक्रमण गर्ने ‘राजावादी’ भनिएका सापकोटाको विगत

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपअन्तर्गत भारतसँगको खेलमा एक समय नेपालले जितको अपेक्षा गरेको बताएका छन् । भारतले डकवर्थ लुइस...

पानी नपरेको भए हामी भारतलाई जित्न पनि सक्ने अवस्थामा थियौँ – रोहित पौडेल

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप...

बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

काठमाडौ । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश कमिटीले मातहतका पार्टी कार्यालयहरूमा प्रदेश अध्यक्षको समेत फोटो अनिवार्य रूपमा राख्नुपर्ने कार्यविधि तयार पारेर सर्कुलर गरेको छ। प्रदेश...

माओवादी बागमतीका कार्यालयहरूमा प्रदेश अध्यक्षको पनि फोटो अनिवार्य राख्न सर्कुलर!

काठमाडौं,२१ भदौ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा केन्द्रीय कारागारमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका प्रतिवादीले...

भुटानी शरणार्थी प्रकरणः खाँण र रायमाझीसहितले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै

एजेन्सी । चन्द्रयान–३ को सफलतापछि अब जापानले पनि चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान सुरु गरेको छ । खराब मौसमका कारण कयौँपटक स्थगित भएपछि...

भारतपछि जापानले पनि पठायो चन्द्रमामा ल्यान्डर

एजेन्सी । इजरायली वैज्ञानिकहरुले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रूणको प्रतिरुप तयार पारेका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरुले स्टेम कोशिकाको प्रयोग...

यसरी शुक्रकिट र डिम्बविनै वैज्ञानिकले बनाए मानव भ्रूण

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेस्सीसँगको आफ्नो प्रतिद्वन्द्वीता समाप्त भइसकेको बताएका छन् । उनले आफू र मेस्सीको जोडीले यसअघि नै...

मेस्सीको विषयमा मन खोलेर बोले रोनाल्डो, ‘हामी साथी होइनौँ ‘

विराटनगर । कृष्ण अष्टमीको भोलिपल्ट आयोजना हुने राधाकृष्ण रथयात्रा पर्वका अवसरमा कोशी प्रदेशमा भदौ २१ गते सार्वजनिक बिदा दिइएको छ। कोशी प्रदेश सरकारले भदौ...

कोशी प्रदेशमा आज सार्बजनिक बिदा

काठमाडौं, भदौ २१ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको संसद् सचिवालयले...

प्रतिनिधि सभाको बैठक बस्दै, प्रश्नोत्तरसहित यस्तो छ कार्यसूची

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology