• Sunday 29th of November 2026

जनकपुरधाम । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ । महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको...

यसरी  शल्यक्रिया गर्दा डाक्टरले शरीरभित्रै कपडा छाडेपछि

काठमाडौं, नेपाली क्रिकेट टिमले भारतको सिनियर टिमसँग अहिलेसम्म प्रतिस्पर्धा गरेको छैन।छिमेकी भारतले क्रिकेटमा प्रभाव जमाउन थालेको चार दशक भए पनि एसोसिएट टिम नेपाललाई भारतीय...

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौ । वीर अस्पतालको माथिको तलाबाट खसेका एक जना पुरुष बितेका छन् । आज बिहानीपख साढे ३ बजे ती व्यक्ति छैठौं तलाबाट खसेको बताइन्छ...

यसरी वीर अस्पताल माथिबाट खसेका पुरुष भए ठहरै

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने...

‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गर्न सकिन्छ, बँदेल मारेर खाने नीति ल्याउनुपर्छ’:आरजु राणा

काठमाडौँ । ह्वाट्सएपको रूप परिवर्तन हुन लागेको छ। एन्ड्रोइड स्मार्टफोनहरूले ह्वाट्सएपको संस्करण २.२३.१३.१६ प्राप्त गर्ने बित्तिकै परिवर्तन महसुस गर्नेछन्। नयाँ प्रयोगकर्ता इन्टरफेस (यूआई) मा...

अब तपाई व्हाट्सएपलाई यस्तो पाउनुहुने

काठमाडौँ । लियोनेल मेसी इन्टर मियामी गएपछि अमेरिकामा फुटबलको लोकप्रियता निकै बढेको देखिएको छ । खासगरी इन्टर मियामीका खेलहरुमा सबै टिकट सोल्ड आउट हुने देखिएको...

अमेरिकामा मेसीको जादु, आकासियो टिकट मुल्य !

काठमाडौँ । एसिया कप क्रिकेटमा सोमबार नेपालले भरतको सामना गर्दै छ । उक्त खेलमा सफलता हात पार्दै यी दुवै टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा...

नेपाल र भारतबीचको खेल वर्षाले बिथोल्न सक्ने,खेल रद्द भए के हुन्छ ?

काठमाडौं,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् । पार्टी सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेपछि अर्यालले कार्यवाहकको...

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाण्डौ । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बलेन) ले आफ्नी श्रीमती चढेको गाडी चेकजाँचका लागि प्रहरीले रोकेको विषयमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जितेन्द्र...

काठमाण्डुको सिडिओलाई बालेनको फोनः मेरो श्रीमती चढेको गाडी चेक गर्न मिल्छ ?

काठमाडौं, १७ भदौ । दुई सिफ्टमा सञ्चालन हुँदै आएको हेलो सरकार आजदेखि २४सैं घण्टा खुला हुने भएको छ । तत्काल सम्बोधन गर्नुपर्ने जनताका गुनासोहरु...

हेलो सरकार सेवा आजदेखि २४सैं घण्टा खुला, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology