• Sunday 29th of November 2026

काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा...

टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट, अध्ययनपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुने

नयाँदिल्ली — विराट कोहलीले बुधबार आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । अनि उछिने सचिन तेन्दुलकरलाई । कोहलीका लागि पनि तेन्दुलकर आदर्श रहे । त्यसैले पनि...

कोहली चाहँदैनन् सचिनसँग तुलना

सान फ्रान्सिसिको। चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन्।उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए। दुई देशबीचको सम्बन्ध...

चिनियाँ राष्ट्रपति – चीनले एक इन्च पनि अर्काको भूमी मिचेको छैन

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बिहीबार यूएईसँग खेल्दैछ । समूहमा नेपालले अब खेलमा यूएईको सामना गर्न लागेको हो...

एक महिनाअघि हरि खड्का र निराजन रायमाझीकाे कीर्तिमानी भेटेका अन्जनलाई अब उछिन्ने अवसर

नयाँ दिल्ली । एकदिवसीय विश्वकपमा शानदार फर्ममा चलिरहेको भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा यतिबेला करोडौँ भारतीयको नजरमा छन् । न्युजिल्याण्डविरुद्ध बुधबारको खेलमा कप्तान...

कप्तान रोहित शर्माको १२ वर्ष पुरानो ट्वीट किन भइरहेको छ भाइरल ?

३० कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ । भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले...

दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल

काठमाडौं । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको...

उर्लाबारी घटना – कीर्तिपुर अस्पतालमा उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर

काठमाडौं । चन्द्रयान-३ लाई पृथ्वीबाट १३३ किलोमिटर X ३५,८२३ किलोमिटरको कक्षमा राखेको क्रायोजेनिक अपर स्टेज फर्केर उत्तर प्रशान्त महासागरमा अमेरिका नजिकै खसेको भारतको अन्तरिक्ष...

भारतको चन्द्रयानको एक भाग अमेरिका नजिकै खस्यो

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको डिमान्ड यति बेला निकै बढेको छ । तेलुगु फिल्म पुष्पाको सफलतापछि अल्लुले आफ्नो ब्रान्ड इन्डोर्समेन्टको पारिश्रमिक...

पुष्पाको सफलतापछि अल्लु अर्जुनले १७ गुणा बढाए पारिश्रमिक

काठमाडौं । बाबर आजमले पाकिस्तानी टोलीको कप्तानी छोडेपछि पाकिस्तान क्रिसेट बोर्डले शान मसूदलाई टेस्ट कप्तान बनाएको छ भने शाहिन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० खेलको...

पाकिस्तान क्रिकेट टोलीको नयाँ टेस्ट र टी-२० कप्तानको घोषणा

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology