• Sunday 29th of November 2026

झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका २ बस्ने २० वर्षीय अजय शर्मा खत्वे...

झापामा  किशोरीलाई हप्ता दिनसम्म बलात्कार ,एक जना पक्राउ

१९ असोज, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा‍. सिके राउतले विद्यालय शिक्षा विधेयक २०८० संघीयता विरोधी भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभामा जारी विधेयकमाथिको...

सिके राउत – विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कामय राख्न आग्रह गरेकी छन् । शुक्रबार एक सन्देश जारी गर्दै नेपाली समाजमा सदियौँदेखि कायम...

भण्डारीको सन्देश- संविधानले अधिकार दिएको आ-आफ्नो धर्म, संस्कृतिलाई सबैले स्वीकार गरुन्

काठमाण्डाै – नेकपा एमालेका सांसद रघुजी पन्तले महँगीले सीमा नाघिसक्दा पनि सरकार रमिते बनेको भन्दै संसद् बैठकका कविता सुनाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवार बसेको...

सांसद पन्तको व्यङ्ग्य कविता : गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ !

‘हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन्, हेलिकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला । हामी बझाङका जनताको साथमा छौं ।’...

रविले भने- हेलिकप्टरको आवाजले भूकम्पबाट चर्किएका घरहरु मात्रै नभत्किउन्, राहत पनि ल्याउनुस्

काठमाडौं । दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै...

दसैँका लागि कहिले खुल्छ अग्रिम टिकट बुकिङ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङदेनले...

माओवादी सांसद दाहालको आपत्ति, लिङदेनको भनाइ रेकर्डबाट हटाउन माग

१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक सद्भाव विथोल्न राजावादीहरु लागेको भन्ने आरोप पुष्टि गर्न चुनौती गरेका छन् । बिहीबार...

राजेन्द्र लिङ्देनको प्रश्न : ज्ञानेन्द्रको कुन गतिविधि लोकतन्त्र विरोधी छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् । सडक सुरक्षा तथा...

उपप्रमुख डंगोल – तीन महिनाभित्र मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गर्छौँ

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३००...

सुनचाँदीको मूल्य स्थिर

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology