• Sunday 29th of November 2026

गायक प्रकाश सपुतले ‘जाले रुमाल फाट्यो’को ‘इन्डिङ’मा समावेश भद्दा (अपाच्य) संवाद हटाएका छन् । गीत सकिएपछि प्रकाश र स्वस्तिमा खड्काले बोलेका दुई वटा संवाद...

आलोचना भएपछि प्रकाशले ‘जाले रुमाल फाट्यो’बाट हटाए भद्दा संवाद

चितवन, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल व्यवस्थापनमा देखिएको बेथिति रोक्दै अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै...

अस्पतालमा देखिएका बेथितिलाई सुधार गर्दै अघि बढ्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएकोमा आज...

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न...

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ...

सार्वजनिक बिदा दिने सरकारको निर्णय , नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन्। उनले एमाले उपाध्यक्ष...

नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोर्‍याे : पूर्वप्रधानमन्त्री डा भट्टराई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्रीले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । यसअघि...

सिंहदरबारमा मन्त्रिपरषद् बैठक, नेम्वाङको अन्त्यष्टि र प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीबारे निर्णय हुने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५...

वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु हुँदै, ओभर नघट्ने

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् । मोर्चाले सोमबार विराटनगरको गरेको सन्देशसभामा प्रचण्डले...

प्रचण्डको निर्देशन : इँटको जवाफ पत्थरले दिनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् । सोमबार ललितपुरमा तेजाव...

स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गर्न सरकारलाई ओलीको सुझाव
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology