• Wednesday 7th of October 2026

काठमाडौं । गत असोज १७ गते घटस्थापनादेखी रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ भोली(बिहीबार)देखी हलहरुमा नचल्ने भएको छ । फिल्मका निर्माता एवं अभिनेता निश्चल...

घटस्थापनादेखी रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ भोलीदेखी हलहरुमा नचल्ने

काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । दसैँको अवसर पारेर फूलपातीदेखि...

‘१२ गाउँ’ले अहिलेसम्म कमायो कति ? बिराज भट्ट यसो भन्छन् …

काठमाडौँ । २४ गते बिहीबार फूलपातीदेखि रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । सँगै रिलिज भएका ‘छक्का पन्जा...

‘ज्वाइँ साब’को कमाई कति ?

काठमाडौ । चलचित्र ‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज (बुधबार) धेरै छ । क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई...

‘छक्का पञ्जा–५’को भन्दा ‘१२ गाउँ’को शो बढ्यो

कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया ३’ नोभेम्बर १ बाट प्रदर्शन हुँदैछ। यतिखेर कार्तिक फिल्मको प्रमोशनमा व्यस्त छन्। फिल्मलाई लिएर उनी पूर्ण माहोल बनाइरहेका...

यसरी आर्यनको गल्तीका कारण खुल्यो ‘भूल भुलैया ३’ को क्लाइमेक्स

काठमाडौँ – ‘द केरला स्टोरी’ मा आफ्नो अभिनयले दर्शकको मनोरञ्जन गरेकी अभिनेत्री अदा शर्माको बारेमा ठूलो खबर आएको छ । फिल्म होस् वा पर्सनल...

सुशान्त सिंह राजपुतको घरमा बसेपछि अदा शर्माले फेरि तोडिन् मौन, भनिन्- ‘म अहिले त्यहीँ छु’

मुम्बई । भारतीय अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको निधन भएको छ । ५७ वर्षका उनलाई क्यान्सर भएको थियो । मराठी नाटक ‘सूर्यची पिल्लई’मा रिहर्सल गरिरहेका...

अभिनेता तथा हास्यकलाकार अतुल परचुरेको निधन

काठमाडौं, २८ असोज । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन् । गत...

अबदेखि उट्पट्याङ्ग सिर्जना गर्दिन, सबैलाई पाच्य हुने गीतमात्रै गाउँछुः दुर्गेश थापा

चलचित्र निर्देशक निश्चल बस्नेतले हिन्दी चलचित्रलाई मात्रै सिनेमा हलहरूले प्राथमिकतामा राखेको भन्दै आफू हलको विकल्प खोज्ने चेतावनी दिएका छन्। दर्शकको राम्रो प्रतिक्रिया, साथ र...

हल सञ्चालकलाई निश्चलको चेतावनी– हिन्दी फिल्मलाई नै शो दिइराख्नू, म विकल्पतिर लागेँ

काठमाडौं । अहिले हलमा प्रदर्शनरत नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । ‘समिर भट्ट फ्यान’...

फिल्म ‘१२ गाउँ’ युट्युबमा लिक
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology