• Monday 5th of October 2026

सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही...

यस्ता छ सिस्नो खानुका फाइदा

भिन्डीको पानी पनि हाम्रो शरीरका लागि निकै फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार भिन्डीको पानीले शरीरमा ब्लड सुगरलाई नियन्त्रणमा राख्ने काम गर्छ । शरीरका लागि कति...

मधुमेहका बिरामीले बिहान गर्नुहोस् यो एक काम, ब्लड सुगर नियन्त्रणमा रहने

मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको...

शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो  ए. एस. डी. क्लोजर प्रविधि ?

कोरोना भाइरसको नयाँ भेरियन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको केरला र नयाँ दिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति...

भारतमा भेटिएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि भित्रिएको हो ?

काठमाडौं । विश्व स्वास्थ्य संगठनले भर्खरै केरलामा पाइएको कोभिड-१९ भाइरसको जेएन-१ लाई “भेरिएन्ट अफ इन्टरेस्ट” को दर्जा दिएको छ। हालै, यो संस्करण अचानक धेरै देशहरूमा...

भारतको केरलामा भेटिएको कोविड-१९ भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौँ । अधिकांश मान्छेलाई चकलेट मन पर्छ । चकलेट मन नपराउने व्यक्ति कमै होलान् । केहीलाई चाहिँ डार्क चकलेट मन पर्छ । डार्क चकलेट...

डार्क चकलेट खानुको फाइदै फाइदा

डा. प्रियंका त्रिपाठी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सन्तानको योजना नबनाएका दम्पतीलाई खुलेर शारीरिक सम्बन्ध बनाउन कठिन हुन्छ । खासगरी अनिच्छित गर्भ रहने भयले उनीहरुको यौन जीवन...

कस्तो अवस्थामा गर्भनिरोधक चक्की खानै हुन्न ?

हाल सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८ वर्ष हुनुपर्ने कानुनी मान्यता रहेको छ। यद्यपि पछिल्लो समय सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर १८...

सहमतिमा हुने यौन सम्बन्धको न्यूनतम उमेर कति हुनुपर्छ?

डा. अवशेष भण्डारी जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ काठमाडौं । प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि...

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ?

काठमाडौं- शरीरमा इन्सुलिन हर्मोनको उत्पादनमा कमी आएको अवस्थामा मधुमेह ९डायबिटिज ० हुने गर्छ । इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । डायबिटिजलाई टाइप...

कस्ता व्यक्तिलाई डायबिटिज हुन्छ ?
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology