• Sunday 1st of November 2026

काठमाडौं । निवृत्तिभरण (पेन्सन) सुविधा लिइरहेका कर्मचारीले पेन्सन निरन्तरता दिन हरेक ६ महिनामा अनिवार्य बैंकमा सशरीर उपस्थित हुनुपर्ने प्रावधान हटाइने भएको छ । ५...

पेन्सन बुझ्ने कर्मचारी ६ महिनामा अनिवार्य बैंकमा उपस्थित हुनुपर्ने प्रावधान हटाइँदै

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) को कारण तत्कालीन माओवादीले १० वर्षे सशस्त्र...

कांग्रेस-एमालेकै कारण माओवादी सशस्त्र संघर्ष भएको लिङ्दनेको आरोप, ज्ञानेन्द्रलाई फेरि राजा बनाएरै छाड्ने चेतावनी

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका नेपाल प्रहरीका पूूर्व डीआईजी छविलाल जोशी र धरौटीमा रिहा भएका रास्वपाका सभापति...

सहकारी ठगी प्रकरण: रविलाई थुन्ने कि छविलाई छाड्ने भन्ने टुंगो एकैपटक लाग्ने

काठमाडौं, ९ फागुन । कांग्रेस महामन्त्री गगन थापाले पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न आवश्यक नरहेको बताएका छन् ।...

पूर्वराजालाई आफ्ना मत जाहेर गर्दा पक्राउ गर्न वा मुख बन्द गर्न हुँदैन :गगन थापा

काठमाडौं, ९ फागुन । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै चीनतिर ढल्किएकोको कारणले नेपालमा चिनियाँहरुको बोलवाला भएको आरोप...

ओली र प्रचण्डले नेपाललाई पूर्ण रूपमा चीनको पोल्टामा हालिदिएको डा. दीक्षितको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भयो भनेर हेप्ने काम भएको गुनासो गरेका छन् । आजबाट सुरु भएको पार्टीको...

हाम्रो पार्टी सानो भएर हेप्ने काम भएको छ, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौं: माधव नेपाल

काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बोलेवापत लोकतन्त्रमा कसैलाई पनि जेल हाल्न नहुने बताएका छन् । हिजो (बिहीबार) प्राइम...

लोकतन्त्रमा बोल्न पाइन्छ, पूर्वराजाले बोलेवापत जेल हाल्न हुँदैनः जनार्दन शर्मा

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धकमा हार्दिकता देखिन थालेको छ । प्रचण्डकी...

प्रचण्डकी नातिनीको विवाहमा देउवा सरिक, सम्बन्धमा हार्दिकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया...

धेरै नरिसाउनुस् बाबुरामजी, ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ : प्रकाशचन्द्र लोहनी

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अन्यले नेपालीलाई...

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह: अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology