• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बलमा अहिलेको सत्ता पल्टाउने उद्घोष गरेका छन्...

लुम्बिनीबाट प्रचण्डको गर्जन : जनताको तागतमा कांग्रेस–एमालेको सत्ता पल्टाउँछौं

काठमाडौं, २९ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले स–परिवारसहित दाङको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेको छन् । बाँकेको नेपालगञ्जलाइ मुकाम...

पूर्वराजा ज्ञानेन्द्रलाई दाङमा नागरिक अभिनन्दन, ‘राजा आउ, देश बचाउ’ नारा घन्कियो

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीमा रामकुमारी झाँक्रीसहित १७ नेताहरु मनोनित भएका छन् । हिजो (शुक्रबार) बसेको पार्टीको स्थायी समिति...

असन्तुष्ट नेताहरुको व्यवस्थापन गर्दै माधव नेपाल, झाँक्रीसहित १७ नेताको बढुवा

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरु विमानस्थलमा एकसाथ देखिएका छन् । उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश...

कांग्रेस, एमाले र माओवादी नेताहरुको विमानस्थलको भीआईपी कक्षमा भेट

काठमाडौं, २९ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरणमा सत्य तथ्यपूर्ण छानविन गर्दा एमाले–कांग्रेसको आधाभन्दा बढी...

सत्य तथ्यपूर्ण ढंगले सहकारी ठगी छानविन हुने हो भने कांग्रेस-एमालेको आधाभन्दा बढी पार्टी समाप्त हुन्छः सुदन किराती

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा प्रेस सेन्टरको प्यानल नै विजयी भएको छ। अध्यक्षमा रामहरि कार्की निर्वाचित हुँदा उनको प्यान नै विजयी भएको हो। ...

गठबन्धनलाई पराजित गर्दै पत्रकार महासंघ ललितपुरमा प्रेस सेन्टरको प्यानल नै विजयी

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका उनले...

पत्रकार महासङ्घ मकवानपुरको अध्यक्षमा अधिकारी निर्वाचित, कार्यसमितिमा को–को आए ?

भक्तपुर। नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला...

पत्रकार महासङ्घ भक्तपुरमा शिल्पकार निर्वाचित, कार्यसमितिमा को-को ?

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी विजयी भएका छन् । मनुका कुँवर तीन सय एक र...

महासङ्घ एसोसिएट प्रदेशबाट केन्द्रीय सदस्यमा कुँवर र मुडभरी निर्वाचित

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको अध्यक्षमा हिक्मतबहादुर सिंह निर्वाचित भएका छन्। प्रेस यूनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार पुष्कर भण्डारीलाई एक मतले हराउँदै...

डडेल्धुरामा देउवाले समर्थन गरेका अध्यक्ष पराजित, मल्लका समर्थक सिंह पुनः दोहोरिए

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology