• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले कालिकोटको रास्कोट अस्पताल निर्माणमा कुनै पनि भ्रष्टाचार नभएको प्रष्टीकरण दिएका छन् । कालिकोटको रास्कोटमा अस्पताल...

रास्कोट अस्पताल निर्माणमा भ्रष्टाचार भएको छैन, रवि लामिछाने फाउन्डेसनमा शंका छ, रविसहित ५ जनामाथि छानबिन होस्: मुकुल ढकाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १७ जना नेतालाई स्थायी समितिमा मनोनीत गरेको छ । आज बसेको बैठकले विगतमा सदस्य भइसकेका र विभिन्न पदमा पदाधिकारी...

पदाधिकारीको चुनाव हारेका झाँक्री र खतिवडासहित १७ नेता एकीकृत समाजवादीको स्थायी समितिमा मनोनीत

काठमाडौं, २७ मंसिर । विद्युतीय अपराधमा प्रहरीको हिरासतमा रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक्जियटा कम्पनीमा लगानी रहेको भनी...

प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी रहेको कागजात आफूले नक्कली नबनाएको दुर्गा प्रसाईँको बयान (पूर्णपाठसहित)

काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि...

छाडा र अराजक बोली सुधार्न मोहन बस्नेतलाई वाईसीएल अध्यक्ष शेर्पालीको सुझाव, सार्वजनिक रुपमा माफी नमागे कानुनी उपचार खोज्ने चेतावनी

काठमाडौ । भोलि हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनले गरेको निर्णयविरुद्ध जाने १३ जनालाई नेपाल प्रेस युनियनले निष्कासित गरेको छ । महासंघको अध्यक्षमा युनियनले प्रेस...

महासंघमा बागी उठेका रमेश विष्टसहित १३ जना युनियनबाट निष्कासित, चौतारीले पनि निकाल्यो २ जना

काठमाडौं, मंसिर २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ...

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगिँदै

काठमाडौ । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ । बयान सकिएपछि उनीमाथि प्रहरीले...

रविलाई पाँचै जिल्ला घुमाएर मुद्दा दायर गर्ने तयारी

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत मंसिर १५ गते सञ्चालन भएको...

एक लाख १९ हजारले निमाविको लाइसेन्स परीक्षा दिँदा ११ हजार पास

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च रक्तचाप देखिएको छ। बुधबार पर्साबाट काठमाडौं हुँदै ल्याइएपछि...

रवि लामिछानेलाई उच्च रक्तचाप, अस्पताल भर्ना हुने मानेनन्

काठमाडौं, २६ मंसिर । नेकपा (एकीकृत समाजवादी) को नेताहरुको कार्यविभाजनका लागि बोलाइएको आजको बैठक निश्कर्षविहीन भएको छ । दुई दिनसम्म चल्ने भनिएको बैठक तयारी...

एकीकृत समाजवादीमा थप भाँडभैलो, भोलिको बैठक पनि स्थगित

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology