• Thursday 12th of November 2026
  • ट्रेण्डिङ :

काठमाडौं, २० साउन । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा विकास निर्माणको काम अधकल्चो हुनुमा मुख्य दोषी कांग्रेस रहेको बताएका...

भक्तपुरको विकास निर्माण अधकल्चो हुनुमा कांग्रेस मुख्य दोषी छः महेश बस्नेत

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरु मुलुकमा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी...

सरकार स्टन्टबाजीका लागि कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । कर्णालीका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्...

कर्णालीमा सरकारमा गयो काँग्रेस, चार मन्त्रीले लिए शपथ

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् । उनले वैचारिक, राजनीतिक,...

माओवादी र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : झलनाथ खनाल

जनकपुर, २० साउन । नेपाली कांग्रेसका सांसद तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस–एमाले गठबन्धन सहमति भएअनुसार नै अघि बढ्ने र अहिले नै नटुट्ने दाबी...

कांग्रेस–एमाले गठबन्धन तत्काल नटुट्ने निधिको दाबी, सुनाए संसद्मा ओलीले बोलेको कुरा

काठमाडौं । नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले...

एमाले उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबि पेश

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई  ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । डा....

बाबुरामको स्वर्णिमलाई सुझाव- ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ

काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयहरुलाई राज्यले बजेट नै नछुट्याएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको...

पूर्वमन्त्री सुमनालाई नीति, कार्यक्रम र बजेटसमेत थाहा रहेनछ, गफ चाहीँ अति गर्नुभयोः पूर्व उपकूलपति खनियाँ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १७ जना सदस्यले आज शपथ लिने भएका छन् । बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी...

एमालेका केन्द्रीय कमिटीमा मनोनीत १७ सदस्यको शपथ आज हुँदै
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology