• Monday 19th of October 2026

९ चैत, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई...

महिला कानून व्यवसायीको संख्या उत्साहजनकः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ। शुक्रवार बालुवाटारमा बसेको मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी...

एमालेलाई पनि सहभागी गराउनेबारे छलफल, ओलीसँग कुरा गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने राजनीतिक शैली नै गलत भएको टिप्पणी...

प्रचण्डलाई पाँचै वर्ष सरकारको नेतृत्व दिन ओली तयार भएका हुन त ?

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार ३ सयरुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार...

एकैदिन २६ सयले बढेर रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक

काठमाडौं,९ चैत । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले समसामयीक राजनीतिक घटनाक्रम र...

एमालेलाई समाजवादी मोर्चामा ल्याउन चारै दल सहमत, ओली फकाउने जिम्मा प्रचण्ड-नेपाललाई

काठमाडौं, ९ चैत्र । सिआईबीले सुन तस्करी प्रकरणमा पक्राउ गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । कपिलवस्तुबाट पक्राउ परेका महराको जिल्ला...

पक्राउ परेका महराको बयान सकियो, हाजिरी जमानामा छोड्न आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् । बिहीबार साँझ उनीहरुबीच...

ओली भेट्न प्रकाण्डलाई लिएर बालकाेट पुगे विप्लव

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई...

सिडिओले मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुराे काम द्रूत गतिमा निर्माण हुने बताएकी छन् । बिहीबारदेखि सुरु भएको...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रूत गतिमा निर्माण हुन्छ : रेनु दाहाल

बैतडी– बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–...

कोदालो प्रहारबाट एक जनाको मृत्यु
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology