• Thursday 29th of October 2026

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी थालेको जानकारी गराएका छन्...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही १९ गते ल्याउने सरकारको तयारी

बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर...

प्रधानमन्त्री ओली सहभागी कार्यक्रम लुम्बिनीका मन्त्री र सांसदले गरे  बहिष्कार

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले कांग्रेस नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले राज्यमन्त्री छँदा नेपाल राष्ट्र...

राज्यमन्त्री छँदा कान्छारामले गभर्नर नियुक्तिको विषयमा २० करोडको डील गरेको आरोप, प्रमाण सार्वजनिक गरिदिने चेतावनी

काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षक नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लज्जित बनाएको बताएका छन् ।...

प्रधानमन्त्री ओलीले शिक्षक नेताहरुलाई ‘प्रचण्डको निर्देशन मान्ने तिमीहरु, उतै जाओ’ भनेर लज्जित बनाउनुभयोः प्रचण्ड

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर आफूहरुको मागमा पर्नुपर्ने बताएका छन् । आज दाङमा...

विद्युत प्राधिकरणमा एमालेको प्रस्ताव स्वीकार्यौं, अब गभर्नर कांग्रेसले पाउनुपर्छः प्रवक्ता महत

काठमाडौ ! नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि वार्ता भइरहेको बताएका छन्। राष्ट्रियसभा सदस्यसमेत रहेका...

एमालेले ढोका बन्द गर्‍यो, माधव नेपालसँग वार्ता सुरु भएको छ: वामदेव गौतम

काठमाडौँ, १३ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता...

जनमत र नाउपाबीच एकता घोषण १७ गते, रञ्जिताले सहअध्यक्ष चित्त बुझाईन्

जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन्। हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा...

राजेन्द्र लिङ्देनको पुतला कांग्रेसले  यसरी जलाएपछि…

काठमाडौ । तिनकुने घटना प्रकरणमा संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा र मिश्रमध्ये राणा छुटेपछि हिरासतमा रहेका मिश्रले पार्टीप्रति गुनासो पोखेका छन्। पार्टीले वास्ता...

संगै पक्राउ परेका राप्रपाका धवल शमशेर राणा  छुटेपछि हिरासतमा रहेका मिश्रले पोखे पार्टीप्रति गुनासो

काठमाडाैं। सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता सुरू भएको छ। शनिवार बिहान शिक्षा तथा प्रविधि मन्त्रालयमा वार्ता सुरू भएकाे हाे। वार्तामा सरकारकाे तर्फबाट शिक्षा विज्ञान...

सरकारबीच र शिक्षक महासंघबीच वार्ता जारी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology