• Thursday 29th of October 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति...

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले शुक्रबार २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) लागि रजिस्ट्रेशन फारम भराउने सूचना निकाल्यो। जसमा...

के एसईईको रजिस्ट्रेशन शुल्क नलिने पूर्वशिक्षामन्त्रीको निर्णय उल्टिएको हो ?

काठमाडौ । धरानका मेयर हर्क साम्पांग भन्छन् – “स्टन्ट त काठमाडौँमा होइन, धरानमा हुन्छ! गिनिज वर्ल्ड रेकर्ड राख्ने स्टन्ट हेर्नु छ भने, एक दिन धरान आउनु...

सुनिता जी, तपाईंको पार्टीले पनि यस्तो स्टन्ट गर्न सकेको भए न बालेन आउँथे, न म आइपुग्थें :मेयर हर्क साम्पांग

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिपर्ने बताएका छन्...

ओली सरकार ढाल्ने घोषणा गरेका कान्छारामले देउवालाई फोन गरेर यसो भने…

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ । थापाले बिहीबार लोकतन्त्र दिवसको अवसरमा...

कांग्रेस महामन्त्री गगन थापाविरुद्ध कारबाही माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्यो भने माओवादी खोज्नुपर्ने अवस्थामा पुग्छ भनेर...

प्रचण्डजीलाई माओवादी खोज्नुपर्ने स्थितिमा पुग्छ भन्ने चिन्ता छः एमाले नेता बर्तौला

काठमाडौं, १२ वैशाख । राजसंस्था पुनर्स्थापनाका लागि गठित तेस्रो जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आफू मरे पनि राजसंस्था पुनर्स्थापना नभई आन्दोलन नरोकिने बताएका...

म मरे पनि राजसंस्था पुनर्स्थापना नभई यो आन्दोलन रोकिँदैनः नवराज सुवेदी

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्यो भने माओवादी खोज्नुपर्ने अवस्थामा पुग्छ भनेर...

प्रचण्डजीलाई माओवादी खोज्नुपर्ने स्थितिमा पुग्छ भन्ने चिन्ता छः एमाले नेता बर्तौला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले...

अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिऊ’ भन्दै डील गरिरहेको...

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटमा गगनको टिप्पणी: अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै डील गर्यो
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology