• Sunday 4th of October 2026

सुनकाण्डमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ


  • धनकुटा खबर
  • .

सुन प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।

भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई पक्राउ गरिएको सीआईबी उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीबाट पक्राउ गरिएको हो ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले पनि राहुल महरालाई पक्राउ गरिएको पुष्टि गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖