• Sunday 4th of October 2026

यी हुन् मन्त्रिपरिषद्का २० निर्णयहरु


  • धनकुटा खबर
  • .

काठमाडौं,१३ भदौ । सरकारले नीजिकरण समितिको सदस्यमा २ सांसदलाई मनोनीत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सांसदद्धय माधव सापकोटा र राजेन्द्र केसीलाई समितिको सदस्यमा मनोनीति गर्ने निर्णय गरेको सूचना सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।

बैठकले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद गत साउन २६ गतेदेखि लागू हुनेगरी एक महिना थप गर्ने निर्णय भएको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖