• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नेपाललाई सुरुवाती झड्का, पहिलो ओभरमै २ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल भुर्तेल र रोहित पौडेललाई आउट गरे ।

सुरुका दुई बलमा चौका प्रहार गरेका कुशल पाँचौं बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । रोहित एलबीडब्लु धरापमा परे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖