• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

२८ रन बनाउँदै आउट भए सोमपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ ।

पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका हुन् ।

उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराए । नेपालले १७ ओभरमा पाँच विकेट गुमाएर ८२ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖