• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नेपालले आठौं विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठौं विकेट गुमाएको छ ।

आठौं विकेटका रुपमा सन्दीप लामिछाने शून्य रनमै पेभेलियन फर्किएका हुन् ।

उनी पाकिस्तानी बलर सदाब खानको बलमा बोल्ड भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖