• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नेपालले नवौं विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले नवौं विकेट गुमाएको छ ।

नवौं विकेटका रुपमा कुशल मल्ल ६ रन बनाउँदै आउट भए । उनले एक छक्का पनि हिर्काए ।

उनलाई सदाब खानले इफ्तिखार अहमदद्वारा क्याच गराएका हुन् । नेपालले २३.२ ओभरमा नौ विकेट गुमाएर एक सय चार रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖