• Sunday 4th of October 2026

बालेनलाई अदालतको झड्काः राप्रपाको कार्यालय नभत्काउन आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ भदौ । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय रहेको भवन तत्काल नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।

यो पनि…

युवकको उद्दार

चितवन । पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो।

प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖