• Sunday 4th of October 2026

१२० डीएसपीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । १२० डीएसपीहरूको सरुवा भएको हो ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖