• Sunday 4th of October 2026

४८ प्रहरी उपरीक्षकको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖