• Sunday 4th of October 2026

बिग ब्यास लिगको ड्राफ्टमा परेका सन्दीपसहितका सबै खेलाडी अनसोल्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । अष्ट्रेलियन फ्रेन्चाइज बिग ब्यास लिग (बीबीएल)मा नेपालका लेगस्पिनर सन्दीप लामिछानेसहित पाँचै जना खेलाडी अनसोल्ड भएका छन् ।

सन्दीपले यसअघि पनि बिग ब्यास लिग खेलेको भए पनि अरु खेलाडी पहिलो पटक यसपालि ड्राफ्टमा परेका थिए ।

यसपटक युवा ब्याटर देव खनाल, विकेटकिपरद्वय आसिफ शेख र अर्जुन साउद, आरिफ शेख ड्राफ्टमा थिए ।

यसअघि होबार्ट होरिकेन्सबाट खेलिसकेका सन्दीपलाई टिमले पुर्नविचार (रिटेशन) को सूचिमा राखेको थियो । तर अन्तिममा उनलाई होबार्टले लिएन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖