• Sunday 4th of October 2026

पांचौ विकेट :५८ रन बनाएर आउट भए आसिफ शेख


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ ।

उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖