• Sunday 4th of October 2026

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट


  • धनकुटा खबर
  • .

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसद‍्मा पेश गर्ने विधेयकका बारेमा छलफल भएको स्रोतले बताएको छ।

उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖