• Sunday 4th of October 2026

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले वीर अस्पताल पुर्याईएको छ ।

यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖