• Monday 5th of October 2026

मन्त्रिपरिषद्को बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

बैठकबाट संघीय निजामती सेवा विधेयक संसद्‌मा पठाउने निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖