• Monday 5th of October 2026

कोशी सरकार विरुद्धको रिटमा केहीबेरमा आदेश आउने


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापारिुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजै आदेश आउने भएको छ ।

गत भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाका अध्यक्ष इस्राइल मन्सुरीलाई पनि सहभागी गराईएको भन्दै नेकपा एमालेका तर्फबाट दायर भएको रिटमा आज सुुनवाई सकिएको हो ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार चुडाल, नहकुल सुवेदी र सपना प्रधान मल्ल सम्मलित पूर्ण इजलासले यो मुद्दाको टुंगो लगाउन लागेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖