• Monday 5th of October 2026

पहिलो खेल हारेको बंगलादेश श्रीलंकाविरुद्ध फिल्डिङ गर्दै


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।​

कोलम्बोस्थित प्रेमदासा रंगशालामा हुने खेलमा ​बंगलादेशले फिल्डिङ रोजेपछि श्रीलंकाले पहिले ब्याटिङ गर्दैछ ।

प्रतियोगिताको सुपर फोरमा पाकिस्तानसँग भएको पहिलो खेल हारेको बंगलादेश आज यो खेल जित्नैपर्ने दबाबमा छ ।

श्रीलंकाविरुद्ध पराजित भए बंगलादेशको फाइनल यात्रा सकिनेछ ।

यता श्रीलंका पनि पहिलो खेलमा जित निकालेर भारत र पाकिस्तानसँग खेल्नु अघि बलियो मानसिकता बनाउने मुडमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖