• Monday 5th of October 2026

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने सरकारको तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने भएको छ। उनको अन्त्यष्टीमा राष्ट्रिय सम्मान दिने तयारी भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए। त्यसको निर्णय गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ।

सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको अन्त्यष्टी बुधबार मुन्धुम संस्कारबाट गरिने बताइएको छ।

उनकाे पार्थिव शरीरलाइ एमाले पार्टी कार्यलय च्यासलमा राखिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖